एजेन्सी- चीनको नयां रक्षामन्त्रीमा ली साङफु नियुक्त भएका छन् । बेइजिङमा जारी नेशनल पिपुल्स कांग्रेसमा आइतबार उनको नाम नयां रक्षामन्त्रीका रुपमा समावेश भएको हो । चीनको सिचुवान प्रान्तमा जन्मिएका ली लाई अमेरिकाले प्रतिबन्धित सूचिमा राखेको छ । उनि जनमुक्ति सेनाको आधुनिकीकरण्का अभियानका एक अनुभवी जनरल हुन् । उनको नियुक्तिले अमेरिका र चीनबीचको सम्बन्ध थप बिग्रन…