एजेन्सी - चीनका राष्ट्रपति सी जिनपिङले एसियामा शीतयुद्धको तनावविरुद्ध चेतावनी दिँदै यस क्षेत्रमा बढ्दो टकरावलाई अस्वीकार गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् । बैंककमा हुने एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) शिखर सम्मेलनअघि उनले यस्तो जोड दिएका हुन् । सीले बैंककमा एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) नेताहरूको शिखर सम्मेलनको शुरुवातअघि जारी गरेको लिखित भाषणमा चीनलाई क्षेत्रीय एकताको चालकको…