काठमाण्डु - नेपालको भूमिबारे भारत र चीनले आपसमा सहमति गरेका छन् । लिपुलेकसँग सम्बन्धित विषयमा भारत र चीनबचि सहमति हुँदा दुवै देशले नेपाललाई भने बेवास्ता गरेका हुन् । भारत र चीनले नेपाललाई जानकारी नदिई त्रिदेशीय नाका प्रयोग गर्ने सहमति गरेका हुन् । चीनका विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा दुई देशले लिपुलेक पास हुँदै सीमा…