चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरोमा एकजना महिला अटाएनन्

काठमाण्डु – चिनियाँ कम्युनिष्ट पार्टीको सर्वोच्च निकाय पोलिटब्युरोमा पूर्ण सदस्यका रुपमा यो पटक कुनै महिला छानिएन् । पार्टीको इतिहासमा २५ वर्षपछि पहिलो पटक पोलिटब्युरोमा महिला सदस्य नछानिएका हुन्। चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरोमा यसअघि सन चुनलान थिइन् । तर उनी यसपटक अवकासमा गएपछि कुनै पनि महिला पोलिटब्युरोमा समेटिएनन् । यसैबीच सी चिनफिङ अर्को कार्यकालका लागि पति…