चीन - हाल चीनमा १६ देखि २४ वर्ष उमेर समूहका करिब दुई करोड मानिस कामविहीन रहेका चीनको आधिकारिक तथ्यांकमा आधारित सीएनएनको अध्ययनले देखाएको छ । आधिकारिक तथ्यांकअनुसार सहरी युवाको जनसङ्ख्या १० करोड ७० लाख रहेको छ । तथ्यांकले ग्रामीण बेरोजगारीलाई समावेश नगरेको बताइएको छ । द हङकङ पोस्टका अनुसार चीनमा युवा बेरोजगारी दर यो वर्ष…