एजेन्सी- चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानलाई लक्षित गर्दै देशको पूर्ण एकिकरण गर्ने दावी गरेका छन् । बेइजिङमा जारी चिनियां कम्युनिष्ट पार्टीको २० औं महाधिवेशनमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्दै उनले ताइवान प्रकरणबारे चुप लागेर नबस्ने संकेत दिए । सीले जसरी पनि चीनसँग एकीकरण गर्ने बाचा गरेका छन् । पार्टी सम्मेलनमा आफ्नो प्रतिवेदन पेस गर्दै उनले…