यी युवती जो एक वर्षदेखि नक्कली चिकित्सक बनिन्

एजेन्सी - कहिल्यै मेडिक शिक्षा अध्ययन नगरे पनि सार्वजनिक अस्पतालमा डाक्टरको रूपमा काम गरेको खुलासा भएपछि टर्कीकी एक २० वर्षीया युवती पक्राउ परेकी छन् । आयसी ओजकिराजको परिवार सधैं उनलाई एक डाक्टर बनाउन चाहन्थे । तसर्थ, त्यसैले हाई स्कुल स्नातकपछि उनले मेडिकल स्कुल परीक्षा दिइन, तर असफल भइन । यद्यपि, उनी आफ्ना मानिसहरूलाई निराश पार्न…