भियतनाममा एक वर्षमा छ हजार चार सय जनाको मृत्यु

एजेन्सी - सन् २०२२ मा भएका सवारी दुर्घटनामा छ हजार चार जनाको मृत्यु भएको छ । यो वर्ष एघार हजार चार सय ४८ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा चार हजार दुई सय १५ जना गम्भीर घाइते र तीन हजार छ स य १३ जना सामान्य घाइते भएका भियतनामी ट्राफिक प्रहरी विभागले शुक्रबार…