दक्षिणी युक्रेनमा रूसी टेलिभिजन प्रसारण

एजेन्सी - युक्रेनको दक्षिणी क्षेत्र खेरसनमा रहेका टेलिभिजन टावरहरूलाई रुसी टेलिभिजन प्रसारण गर्न पुन: बन्दोबस्त गरिएको  रुसी सेनाले बताएकाे छ । रुसी सशस्त्र सेनाले "रुसी टेलिभिजन च्यानलहरू नि:शुल्क प्रसारण गर्न खेरसन क्षेत्रका सातवटा टेलिभिजन टावरहरूमध्ये अन्तिमलाई पुन: कन्फिगर गरेको", मङ्गलबार जनाएको हाे । इमिया प्रायद्वीपको सिमाना जसलाई रूसले सन् २०१४ मा कब्जा गरेको थियो ।…