सीपीसीका विदेश विभाग प्रमुख फेरिए, लिउ जिआन्छाओले पाए जिम्मेवारी

काठमाण्डु - चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुखमा लिउ जिआन्छाओ नियुक्त भएका छन् । चिनियां विदेश मन्त्रालयमा प्रवक्ता समेत भइसकेका वरिष्ठ कूटनीतिज्ञ जिआन्छाओलाई १ जुनमा विदेश विभागको प्रमुखको जिम्मेवारी दिइएको हो । चिनियां कम्युनिष्ट पार्टीका हालका विदेश विभाग प्रमुख सोङ ताओले उमेर हदका कारण अवकाश पाएपछि नयाँ प्रमुखको नियुक्ति भएको हो । ताओ नेपालका सबै…