भारतको गुजरातमा पुल भत्किँदा १४३ जनाकाे मृत्यु

काठमाण्डु - भारतको गुजरात मोरबीस्थित मच्छू नदीमा बनाइएको पुल भत्किँदा मृत्यु हुनेको संख्या १४३ पुगेको छ। भारतीय सञ्चारमाध्यमहरुका अनुसार मृत्यु हुनेको संख्या १४३ पुगेको हो। मच्छु नदीमा उद्धार कार्यलाई तीव्र बनाउन सेनाको सहयोग लिइएको छ। अहिलेसम्म १७७ जना मानिसको उद्धार भइसकेको समाचारमा उल्लेख छ। मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले बताएका छन्। आइतबार छठ पर्वको…