काठमाण्डु - भारतको सत्तारुढ भातीय जनता पार्टी (भाजपा)ले चाँडै नै आफ्नो नयाँ राष्ट्रिय अध्यक्ष घोषणा गर्ने तयारीमा छ । पार्टीका विश्वासिलो स्रोतहरूका अनुसार संघीय मन्त्री मनोहरलाल खट्टरलाई नयाँ अध्यक्ष बनाउने लगभग निश्चितजस्तै देखिएको । हाल केन्द्र सरकारको आवास, शहरी मामिला र ऊर्जा मन्त्रालय सम्हालिरहेका तथा हरियाणाका पूर्वमुख्यमन्त्री पनि रहिसकेका खट्टर प्रधानमन्त्री नरेन्द्र मोदीका नजिक र…