लन्डन – बेलायतको डाटफोर्डमा रहेका हिन्दू समुदायले विगत १ दशकदेखि पूरा गर्न नसकेको महत्त्वाकांक्षी योजना अब सफल बनाउन लागेका छन् । नेपाली, भारतीय, बङ्गाली र श्रीलंकालीहरूको बाक्लो बसोबास रहेको डाटफोर्डमा रहेको ‘द लाइट अपन द हिल्स् स्प्रिचुअल चर्च’लाई किनेर नेपालीहरूले मन्दिर बनाउने सपना पूरा गर्न लागेका हुन् । सञ्चालन गर्न नसकिएको कारण यस्ता चर्चहरूले ओगटेको…