एजेन्सी - एशिया-प्यासिफिक डिजिटल रूपान्तरणका लागि अवसरहरूसँग परिपक्व छ र कोरोना महामारीले यसलाई गति दिएको छ । फाइभ जी स्केलमा रोल आउट हुँदा, कनेक्टिभिटि, क्लाउड, एआई, कम्प्युटिङ र औद्योगिक एप्लिकेसनहरू सबै आइसीटी क्षेत्रका लागि अभूतपूर्व अवसरहरू सिर्जना गर्न एकसाथ आएका छन् । एसियाली आर्थिक एकीकरण प्रतिवेदन २०२१ अनुसार एशिया प्यासिफिकले वार्षिक रुपमा १।७ ट्रिलियन डलर…