काठमाण्डु- गाजाको नागरिक सुरक्षा एजेन्सीले शुक्रबार मध्यरातदेखि प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणमा ५० जनाको मृत्यु भएको बताएको छ । उत्तरी गाजा पट्टीमा नागरिक घरहरूलाई लक्षित गरेर गरिएको इजरायली गोलाबारीमा मध्यरातदेखि आज बिहानसम्ममा मृतकको सङ्ख्या बढेर ५० पुगेको हो । 'हाम्रा टोलीहरू अझै ती क्षेत्रहरूमा काम गरिरहेका छन्', नागरिक सुरक्षा अधिकारी मोहम्मद अल–मुघैयरले भने । उत्तरी सहर…