दक्षिणपूर्वी नाइजेरियामा चार प्रहरीको मृत्यु

एजेन्सी - दक्षिणपूर्वी नाइजेरियामा संदिग्ध पृथकतावादीहरूले गरेको दुई छुट्टाछुट्टै आक्रमणमा चार प्रहरीको मृत्यु भएको प्रहरीले मङ्गलबार जनाएको छ। आइतबारको पहिलो घटनामा, बन्दुकधारीहरूले इमो राज्यको इसु प्रहरी चौकीमा बम विस्फोट गराए जसमा दुई प्रहरी अधिकारीको मृत्यु भएको र एक जना सामान्य घाइते भएको राज्यका प्रहरी प्रवक्ता माइकल अबाटमले बताएका छन् । "बियाफ्रा पूर्वी सुरक्षा नेटवर्कको निषेधित…