अफगानिस्तानबाट ४ महिनामा १० लाखभन्दा बढी बाहिरिए

एजेन्सी - पछिल्लो चार महिनामा १० लाख भन्दा बढी अफगानिस्तानीले देश छाडेको  स्थानीय मिडियाले न्युयोर्क टाइम्सलाई उद्धृत गर्दै उल्लेख गरेको छ। टोलो न्युजका अनुसार अधिकांश आप्रवासीहरू सीमा क्षेत्र पार गरेर इरान र पाकिस्तान पुगेका छन्। एक निजी यातायात उद्योगका प्रमुखले दैनिक चार हजार मानिस इरान जाने गरेको बताएका छन् । "समस्याहरू सबैलाई स्पष्ट छन्। त्यहाँ गरिबी, बेरोजगारी…