काठमाण्डु - मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) ले सेनाले बुर्किना फासोमा सरकार अपदस्त गरेको घटनामा चांसो देखाएको छ । बुर्किना फासोको सेनाले कुनै मानविय क्षती विना राष्ट्रपति रोच कबोरलाई पदच्युत गर्दै सरकार र राष्ट्रीय सभा विघठन गरेको घोषणा गरेको थियो । अमेरिकी सरकारको वैदेशिक सहायता नियोग एमसीसीले त्यहांको राजनीति परिवर्तनपति टिप्पणी गर्दै सेनाले सरकार अपदस्थ गरेको…