हत्यारालाई चुम्बन गरेको अवस्थामा देखिइन् न्यायाधीश

काठमाण्डु – अर्जेन्टिनाकी एक न्यायाधीशले प्रहरी हत्याका अभियोगीलाई चुम्बन गरेको र उनलाई जन्म कैदको सजायबाट जोगाउन खोजेको खुलासा भएको छ । एउटा सीसीटीभी फुटेजमा न्यायाधीशले अभियोगीलाई पटक पटक चुम्बन गरेकी देखिन्छन् । मारियल सुअरेज नाम गरेकी न्यायाधीशले ट्रिलिउ सहरनजिकैको जेलमा रहेका कैदी क्रिष्टिनय माई बुस्टोसलाई चुम्बन गरेकी हुन् । एक साताअघि मात्र न्यायाधीशहरुको एउटा प्यानलले…