तेहरान - इरानले अन्तरिक्षमा तीन ओटा अनुसन्धान कार्गो पठाएको छ । सन् २०१५ को आणविक सम्झौता व्युँताउने विषयमा इरान र पश्चिमेली देशहरुबीचको वार्ता अवरुद्ध भइरहेका बेला इरानले अन्तरिक्षमा कार्गो पठाएको हो । अन्तरिक्षको अनुसन्धान गर्न भन्दै उसले एउटा क्षेप्यास्त्रमा तीन ओटा अनुसन्धान उपकरण पठाएको हो । इरानको वायु फौजका प्रवक्ता अहमद हुसेनले भने, ‘यस अन्तरिक्ष…