एजेन्सी – मलेसियाका प्रधानमन्त्री स्माइल साब्री याकोबले इन्डोनेसियाको भ्रमण गर्ने भएका छन् । मलेसियाको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार मंगलवार र बुधबार उनले इन्डोनेसियाको भ्रमण गर्ने भएका हुन् । गत अगस्टमा प्रधानमन्त्रीको जिम्मेबारी सम्हालेपछि उनको यो पहिलो छिमेकी देशको भ्रमण भएको अधिकारीहरुले जनाएका छन् । भ्रमणका क्रममा उनले इन्डोनेसियाका प्रधानमन्त्री जोको विडोडो भेटवार्ता गर्ने कार्यक्रम रहेको…