इराकी प्रधानमन्त्रीको निवासमा ड्रोन आक्रमण, हत्याको प्रयास

एजेन्सी – इराकका प्रधानमन्त्री मुस्तफा अल–काधिमीको हत्या प्रयास भएको छ । आइतबार बिहानै उनलाई निशाना बनाउँदै ड्रोन आक्रमण भएको हो । दुई इराकी अधिकारीहरूले एसोसिएटेड प्रेसलाई बग्दादको भारी सुदृढ ग्रीन जोन क्षेत्रमा भएको आक्रमणमा उनका सात सुरक्षा गार्डहरू घाइते भएको बताएका छन् । आक्रमणको लगत्तै प्रधानमन्त्रीले ट्वीटमा भनेका छन्, ‘देशद्रोहको रकेटले वीर सुरक्षा बलहरूको दृढतालाई…