उत्तर कोरियाद्वारा जापानको समुद्रमा प्रोजेक्टाइल प्रहार

प्योङयाङ - उत्तर कोरियाले एउटा प्रोजेक्टाइल प्रहार गरेको छ। उत्तरले प्रहार गरेको प्रोजेक्टाइल जापानको समुद्रमा खसेको दक्षिण कोरियाको सेनाले पुष्टि गरेको छ। उत्तर कोरियाले पछिल्लो समयमा एक पछि अर्को आणविक हतियार परीक्षण गरिरहेको छ। यसअघि उत्तर कोरियाले लामो दूरीको क्रुज मिसाइल र आवाजभन्दा पनि चाँडो पुग्ने हाइपरसोनिक मिसाईल परीक्षण गरेको थियो। अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तर…