एजेन्जी - लद्दाख, भारत र चीनको सीमामा फेरि विवाद चर्केको छ । चिनले लद्दाखमा आफ्ना सेना बस्ने ‘सेल्टर’ तयार गरेपछि दुई देशबीचको विवाद चर्केको हो । लद्दाखका विभिन्न स्थानमा चीनको सेनाले ‘सेल्टर’ निर्माण गरेपछि दुई देशबीच विवाद फरि बढेको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । चीनले केही समयअगाडि लद्दाखको तासिंओंग, मन्जा, हट स्प्रिङ, चुरूपलगायतका स्थानमा…