एजेन्सी – अफगानिस्तानको राजधानीस्थित काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा रकेट आक्रमण गरिएको छ । काबुलस्थित विमानस्थललाई निशाना बनाएर सोमबार पनि पाँच रकेट आक्रमण गरिएको हो । यो रकेट कसले प्रहार गरेको हो भन्नेबारे अहिलेसम्म पत्ता नलागेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार अहिलेसम्म विस्फोटबाट भएको जनधनको क्षतिको विवरण सार्वजनिक गरिएको छैन । काबुलको सोही विमानस्थलबाट अमेरिकी नागरिकलाई…