काठमाण्डु – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले फेसबुक, ट्विटर र गुगलविरुद्ध मुद्दा दर्ता गराएका छन् । उनले कम्पनीका सीईओलाई लक्षित गरि फ्लोरिडा राज्यको दक्षिणी जिल्ला मियामीको जिल्ला अदालतमा सो मुद्दा दर्ता गराएका हुन् । सीईओ मार्क जुरकवर्ग सहित तीनै कम्पनीका ज्याक डोर्से र सुन्दर पीचाइलाई केन्द्रित गर्दै ट्रम्पले मुद्दा हालेका हुन् । करिब ६ महिना अघि…