अमेजनको सिईओबाट बाहिरिए बेजोस, नयाँ सिईओमा एन्डी जेसी

एजेन्सी – अमेजनका सिईओ जेफ बेजोसले राजीनामा दिएका छन् ।  दुई दशक लामो नेतृत्व सम्हालेका बेजोस अब कम्पनीको कार्यकारी अध्यक्षको रुपमा रहनेछन् । अनलाइनबाट पुस्तक विक्रि गर्ने माध्यमका रुपमा सुरु भएको अमेजन अहिले १७ खर्ब अमेरिकी डलर मूल्य बराबरको संसारकै ५ वटा कम्पनी मध्ये एक हो । कम्पनीकाअनुसार उनी अब अमेजनका वासिङ्टन पोष्ट, ब्लु ओरिजिन…