बंगलादेशमा दोस्रोपटक लकडाउन घोषणा

काठमाण्डु – कोरोना संक्रमण बढेसँगै बंगलादेशमा आजदेखि एक साता लकडाउन गरिएको छ । बंगलादेशमा कोरोना सक्रमितको संख्यामा वृद्धि भएपछि लकडाउनमा कडाइ गरिएको यो दोस्रोपटक हो । यसपटकको लकडाउनको नियम पहिलेको तुलनामा निकै कडा गरिएको छ । लकडाउन उल्लंघन गर्नेलाई जेल सजायसम्मको व्यवस्था गरिएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार पछिल्लो समय बंगलादेशमा बढेको डेल्टा भेरियन्टका…