८२ वर्षीय वृद्धले पाए ५० वर्षपछि पहिलो प्रेम

एजेन्सी – मायाको कुनै सिमा हुँदैन । साचो मायाले नत उमेर हेर्छ, नत जात, नत रंग नै हेर्छ । साच्चै नै माया अन्धो हुन्छ ।तपाईलाई विश्वास लाग्दैन भने आउँनुस ८२ वर्षीय गेटकीपरको कहानी पढौं । भारतको राजस्थानका ८२ वर्षीय गेटकीपरले ५० वर्ष पछि उनले आफ्नो पहिलो प्रेम पाएका छन् । ह्युमन्स अफ बाम्बेलाई उनले दिएको…