एकैपटक १० वटा बच्चा जन्मिएको खवर झुट

एजेन्सी – दक्षिण अफ्रिकामा एक महिलाले एक पटक १० सन्तान जन्माएको भनेर सार्वजनिक समाचार झुट भएको खुलेको छ । एकै पटक १० वटा बच्चा जन्मिएको कुरा आश्चर्यको विषय पनि बन्यो । तर, अनुसन्धानले उक्त विषय झुटो साबित भएको खुलासा भएको छ । जुन पहिलो साता दक्षिण अफ्रिकी सञ्चारमाध्यमहरूले ३६ वर्षीया गोसियामी थामारा सितहोलले प्रिटोरियाको एक…