काठमाण्डु – भारतले कोरोना भाइरसविरुद्धको खोप निर्यातमा अनिश्चितकालिन रोक लगाएको छ । कोरोनाको दोस्रो चरणको लहर सुरु भएपछि भारतले आफैलाई आवश्यक पर्ने भन्दै तत्कालका लागि अक्सफर्ड–आस्ट्राजेनेकाकाे सबै खोप निर्यातमा रोक लगाएको बीबीसीले जनाएको छ । एसआईआई विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी पनि हो । भारतको यो निर्णयले कोभ्याक्स योजनाअन्तर्गत रहेका करिब १९० राष्ट्रलाई असर…