चीनको सिचुआनमा भूकम्प : तीन जनाको मृत्यु, ६० घाइते

एजेन्सी – चीनको सिचुआनमा बिहीबार बिहानै शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी अहिलेसम्म कम्तीमा तीन जनाको मृत्यु भएको र ६० जना घाइते भएका छन् । घाइतेहरु सवैको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरु मध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । देशको सिचुवान प्रान्त अन्तर्गत पर्ने लुक्षिन क्षेत्रमा भूकम्प…