एजेन्सी – म्यानमारको सेनाले आङसाङ सुकीलाई हिरासतमा लिएको छ । म्यानमारको सेनाले नेसनल लीग फर डेमोक्रेसी पार्टीका सर्वोच्च नेतृ आंग सान सुकीलाई गिरफ्तार गरेको हो । सेनाको स्वामित्वमा रहेको टेलिभिजन स्टेशनमा गरिएको विज्ञप्ति अनुसार म्यानमारको सेनाले एक वर्षका लागि संकटकाल घोषणा गरेको छ । सुकीको हातबाट सत्ता खोसेर सेनाले प्रधानसेनापति मीन आंग हलाइङलाई हस्तान्तरण गरेको…