मुकेश अम्बानीलाई पछि पार्दै चीनका सनसान बने एसियाकै धनी व्यक्ति

एजेन्सी – भारतका मुकेश अम्बानीलाई पाछि पार्दै चीनका जोङ सनसाङ एसियाकै धनी व्यक्ति बनेका छन् । ब्लूमबर्ग निलिनियर्स इंडेक्सले जारी गरेको २०२० को धनाढ्यको सूचीमा चीनका सनसाङ पहिलो नम्बरमा परेका हुन् । इण्डेक्सका अनुसार सन् २०२० मा सनसानको सम्पत्तिमा सात अर्ब डलरले वृद्धि भएको छ । योसँगै जोङले भारतका धनाड्य अम्बानीका साथै आफ्नै देशका ज्याक…