एजेन्सी – भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट दुई हजार २३ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ८२ हजार ५५३ जना पुगेको छ । त्यस्तै भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार एकै दिनमा दुई लाख ९५ हजार जना सङ्क्रमित भएका छन् । कोरोना माहामारी शुरु भएयता विश्वमा भएका सङ्क्रमणको…