एजेन्सी – प्यालेस्टाईन आतंकवादी समूह र इजरायलबीच रकेट प्रहार भइरहेका छन् । प्यालेस्टाईनीहरुले बिहीबार इजरायलको व्यावासायिक केन्द्रमा ठूलो संखयामा रकेट प्रहार गरेका छन् । इजरायलले पनि गाजा क्षेत्रमा बम बिष्फोटको अभियान जारी राखेको छ । प्यालेस्टाईनले प्रहार गरेका रकेट इजरायलले आकाशमै निष्कृय पार्ने प्रयास गरिरहेको छ । भने कतिपय रकेट बस्तीमा विष्फोट भइरहेका छन् ।…