अमेरिकाको कोलोराडोमा गोली चल्दा प्रहरीसहित १० जनाको मृत्यु

काठमाण्डु – अमेरिकाको कोलोराडो राज्यको बोल्डर सहरमा गोली चल्दा १० जनाको मृत्यु भएको छ । स्थानिय समयअनुसार सोमबार दिउँसो एउटा सुपरमार्केटमा गोली चलेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । समाचार संस्था सीएनएनका अनुसार बोल्डर प्रहरी प्रमुख म्यारिस हेरोल्डले प्रहरी अधिकृत एरिक टेलीको पनि गोली लागि मृत्यु भएको बताएका छन् । प्रहरीले उक्त घटनाको पछाडि कसको…