स्वास्थ्यमा समस्या देखिएपछि राजीनामा दिँदै जापानी प्रधानमन्त्री

एजेन्सी – जापानी प्रधानमन्त्री सिन्जोआबले राजीनामा दिने तयारी गरेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि आबेले प्रधानमन्त्रीबाट राजीनामा दिन लागेका हुन् । अल्सरेटिभ कोलाइटिस रोगबाट पीडित आबेले आफ्नो स्वास्थ्यका कारण कामकारबाहीमा असर नपरोस भनेर राजीनामा दिन लागेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । पछिल्लो समय उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएको बताइएको छ । उनले शुक्रबार साँझ…