साउथ चाइना सी चीनका लागी किन महत्वपूर्ण छ ?

एजेन्सी – अमेरिका र चीनबीच दक्षिण चीन सागरको विषयलाई लिएर विवाद बढेको छ । चीनले साउथ चाइना सी चीनको क्षेत्र भएको भन्दै यसमा हस्तक्षेप नगर्न अमेरिकालाई चेतावानी दिंदै आएको छ । तर, अमेरिकाले पछिल्लो समय यसलाई लिएर कडा नीति अघि सारेको छ । उसले चीनले दक्षिण चीन सागरमा नौ सैनिक साम्राज्य खडा गर्न खोेजेको आरोप…