काठमाण्डु – अमेरिकी राष्ट्रपतिको चुनावका लागि दौडधूप सुरू भएका बेला हिन्दू मतदातालाई फकाउने होड चलेको छ । अमेरिकामा भारत र नेपाल लगायत विभिन्न देशका हिन्दू मतदाता उम्मेदवारहरूको नजरमा परेका छन् । राष्ट्रपति पदको दौडमा रहेका डेमोक्रेट पार्टीका उम्मेदवार जो बाइडनले अमेरिकी भारतीयहरूको लागि ‘भिजन डकुमेन्ट’ प्रस्तुत गरे । जसमा भनिएको छ, ‘कोरोना महामारीसँग लड्न, अर्थव्यवस्थालाई…