खानेकुराबाट कोरोना भाइरस सर्दैन, नडराऔंः डब्लूएचओ

एजेन्सी – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले खानेकुराबाट कोरोना भाइरस नसर्ने बताएको छ । बुधबार चीनको सेन्जेन सहरमा ब्राजिलबाट निर्यात गरिएको फ्रोजन कुखुराको मासु जाँच गर्दा कोरोना पोजेटिभ देखिएको खबर सार्वजनिक भएपछि डब्लूएचओले अहिलेसम्मको अध्ययन अनुसन्धानमा खानेकुरा वा प्याकेजिङबाट भाइरस सर्न सक्ने कुनै प्रमाण नभएको भन्दै यसबारे डराउनु नपर्ने बताएको हो । डब्लूएचओका आपत्कालीन कार्यक्रम प्रमुख…