एजेन्सी – अमेरिकी राष्ट्रपति निर्वाचनमा जो वाइडेन जित नजिक पुगेका छन् । राष्ट्रपति ट्रम्पलाई पछि पार्दै वाइडेन जित नजिक पुगेका हुन् । वाइडेनले २६४ इलेक्ट्रोलर मत पाएका छन् भने ट्रम्प २१४ इलेक्ट्रोलर मतका साथ दोस्रो स्थानमा छन् । अमेरिकामा राष्ट्रपतिमा निर्वाचित हुनका लागि २७० इलेक्ट्रोलर मतको अवाश्यकता पर्दछ । ५० अमेरिकी राज्यमध्ये ४३ वटा राज्यको…