राष्ट्रपति ट्रम्पको भिडियो पोस्ट फेसबुकले हटायो

सानफ्रान्सिस्को – सामाजिक संजाल फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा भिडियो पोस्टलाई हटाएको जनाएको छ । भिडियोमा राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसबाट बालबालिका सुरक्षित रहेको दाबी सहितको सन्देश जारी गरेका थिए । फेसबुकले राष्ट्रपतिको उक्त दाबीलाई ‘कोभिडसम्बन्धी अहितकर झुठो सूचना’ को वर्गीकरणभित्र राख्दै फेसबुकबाट हटाएको जनाएको छ । विश्वकै अग्रणी सामाजिक संजाल फेसबुकले राष्ट्रपति ट्रम्पले पोस्ट गरेको…