काठमाडाैं - विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले संसारभर हरेक हप्ता १० लाख कोरोना संक्रमित थपिने गरेको बताएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एडनहोम गेब्रियासेसले हरेक हप्ता १० लाख कोरोना संक्रमित थपिने गरेको बताउँदै उनले भने, ‘प्रतिदिन ८८ हजार ठूला सिलिन्डर अक्सिजन र ६.२० लाख क्यूबिक मिटर अक्सिजनको आवश्यकता परिरहेको छ ।’ विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले…