पाकिस्तानी सेनाको गोली लागेर गुल्मीका गोर्खाली सैनिकको मृत्यु

एजेन्सी – जम्मू–कश्मीरको नौशेरा सेक्टरमा पाकिस्तानी सेनाको गोली लागेर एक जना नेपाली गोर्खाली सैनिकको मृत्यु भएको छ । गुल्मीको छत्रकोट गाउँपालिका–५, खर्ज्याङ घर भएका भारतीय सेनाका दीपक कार्कीको मृत्यु भएको हो । तीन जना सन्तना रहेका कार्की जम्मू–कश्मीरको रजौरी जिल्लाको नौशेरा सेक्टरमा तैनाथ थिए । कार्की ३/५ गोरखा राइफल्समा हवल्दार पदमा कार्यरत थिए । पाकिस्तानले…