खाडी मुलुककाे श्रम स्वीकृति स्थगित, कुन देशमा कति छन् नेपाली ?

काठमाण्डु - इरानमा रहेका सम्पूर्ण नेपाली सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले मध्यपूर्वका देशमा बस्ने नेपालीहरू सुरक्षित रहेका बताए । उनले त्यहाँ रहेका नेपालीलाई सुरक्षाका उपाय अपनाउन आह्वान गरे । इरानले कतार, साउदी, बहराइन, यूएई र कुवेतमा रहेका अमेरिकी सैन्य क्याम्पमा आक्रमण गरेपछि ती देशमा पनि सुरक्षा जोखिम बढेको…