कुवेतमा आत्महत्या प्रयास गर्ने नेपाली युवा प्रक्राउ

एजेन्सी – कुवेतमा आत्महत्या प्रयास गर्ने एक नेपाली युवा प्रक्राउ परेका छन् । कुवेतको महाबुल्ला शहरमा आत्मत्या प्रयास गर्ने नेपाली युवालाई स्थानीय फिन्टास प्रहरी चौकीले पक्राउ गरेको हो । कोरोना संक्रमणको हटस्पट मानिएको महाबुल्ला क्षेत्र ३ महिनादेखि आइसोलेटमा रहेको क्षेत्र हो । कडा सुरक्षा अपनाइएको उक्त क्षेत्रको एक स्टोरको छतमा मानिस देखिएपछि प्रहरीले उनलाई पक्राउ…