कोराना भाइरसः ट्रम्प र पोम्पियोले माग्ने भए चीनको सहयोग

एजेन्सी- कोभि-१९ महामारीको विषयलाई लिएर अमेरिका र चीनबीच चलेको वाक युद्ध अब  राेकिएकाे  छ । यसपछि कोरोना भाइरस अव वुहान भाइरस रहेन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २६ मार्चमा आफ्ना चिनियाँ समकक्षी सी जिनपिङसँग फोनमा वार्ता गरेपछि कोरोना भाइरसलाई चिनियाँ भाइरस भन्न बन्द गरेका छन् । यसैगरी कोरोनाभाइरसलाई वुहान भाइरस भन्दै आएका अमेरिकी विदेश मन्त्री…