न्यूयोर्कमा भेन्टिलेटरमै ८० प्रतिशत बिरामीको मृत्यु, नयाँ विकल्प खोज्दै डाक्टर

एजेन्सी – विश्वका सबै मुलुकको तुलनामा हाल अमेरिका कोरोनाभाइरसको सबैभन्दा ठूलो प्रकोपको सामना गरिरहेको छ । विगत २४ घन्टाको अवधिमा यहाँ २ हजार भन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा मृत्यु हुने र संक्रमितको संख्या कुनै पनि मुलुकको तुलनामा बढी रहेको छ । नयाँ विकल्प खोज्दै डाक्टर: अमेरिकाको न्यूयोर्कमा भेन्टिलेटरमा राखिएका कोरोनाभाइरसका संक्रमित बिरामी मध्ये…