बेलायती प्रधानमन्त्री बिरामी हुँदा किन देखियो परमाणु कोडको चिन्ता ?

एजेन्सी – बेलायती प्रधानमन्त्री बोरिस जोन्सन कोरोना भाइरसबाट संक्रमित भएपछि अस्पतालमा उपचार गराइरहेका छन् । उनको अनुपस्थितिमा बेलायततले कुनै योजना जारी गरेको छैन । यसैबीच यो सवाल पनि उठिरहेको छ कि बेलायतका परमाणु बटन को सँग छ, जबकि बोरिस बिरामी रहेका छन् । यद्यपि सरकारले मंगलबार प्रधानमन्त्री बोरिस जोन्सन कोभिड–१९ को जटिलताका कारण उपचार भइरहेको…